रवीन्द्र तामाङ
Author | Researcher

Chaitra 20, 2075
Gyaba genealogy
Genealogy of of the oldest tribes of Nepal written with evidence and reserach of over 20 years.
Recent Articles
२३ चैत्र २०८१, शनिबार। काठमाडौँ

काठमाडौँ उपत्यका जात्रा–संस्कृति : साँखुको वज्रयोगिनी जात्राको नालीबेली
चैत्रशुक्ल अष्टमी तिथिदेखि साँखुको वज्रयोगिनीको जात्रा आरम्भ हुन्छ। यस दिन साँखुका पाँचजना गुर्जु बज्राचार्य थकालीहरुले साँखुवासीका तर्फबाट बीसवटा सुपारी र आठ दाम...
२७ चैत २०८१, बुधबार

गोरखाली सेनापतिको सम्झनामा नारायण मन्दिर
तिमालनारायण स्थापनाको तिथिमिति अनुमान गर्न दुई वटा शिलापत्र प्रकाशनमा आएका छन् । एउटा शिलापत्र सुरप्रभा बस्न्यातको तिमालनारायणकै मन्दिरमा रहेको...
१६ माघ २०८१, बुधबार। काठमाडौं

तामाङ ल्होछार र यसको पृष्ठभूमि
प्राचीनकालमा काठमाडौँ उपत्यका ठूलो दहको रुपमा थियो । जहाँ नागहरु बस्दथे । एकदिन बन्धुमती नगरबाट विपश्वी बुद्ध आउनुभयो र दहमा चैत्र पूर्णिमाको दिन कमलको...
१० बैशाख २०८१, सोमबार। काठमाडौँ

चैत्र पूर्णिमाको दिन बौद्ध र स्वयम्भू स्तुपामा लाग्ने तेमाल जात्राको नालीबेली
महायानी सम्प्रदायको निङमापा शाखाका बौद्ध धर्मावलम्बी तामाङ जातिको सांस्कृतिक अध्ययन गर्दा हरेक पूर्णिमाको दिन कुनै न कुनै चाडपर्व, जात्रा, उत्सव वा पूजा...
१० भाद्र २०८०, आईतवार। काठमाडाैँ

सुन्तलीमाइको सिन्धुलीगढी दरबार भित्रको प्रेम कहानी
वि.सं. २०३६ ताका लोकगायक कृष्णविक्रम थापाले रेडियो नेपालमा रेकर्डिङ गरेर गाउनु भएको माथि उल्लेख गरिएको लोकप्रिय, चर्चित र प्रसिद्ध लोकगीतको प्रमुख पात्र...
३ मंसिर २०७८, शुक्रबार। काठमाडौं

शैलुङ : सय अग्ला होचा डाँडाहरुको सामूहिक नाम
ऐतिहासिक, राजनीतिक, धार्मिक, सांस्कृतिक कुरामा मात्र होइन प्राकृतिक एवं भौगोलिक बनावट र सभ्यतामा पनि दोलखा जिल्लाको आफ्नै स्थान छ । नेपाल अधिराज्यको...
New Books


2081 B.S
Tamang Folk Collection - 3rd Edition
A child-friendly book which contains old stories from Tamang Culture that has been passsed down from generations.

2075 B.S
Gyaba genealogy
This books contains genealogy of Gyaba Clan, One of the clan under Tamang Community that has settled down in Nepal for over 3000 years...

2053 B.S
Fifty years, Rabindra Tamang,
A collection of articles written by Nepali writers and Tamang writers on the occasion of reaching 50 years of Rabindra Tamang.